स्वास्थ्य

चीनमा देखिएको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना, तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन

काठमाडौं । चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरूलाई उच्च