स्वास्थ्य

नेपालमा कोरोनाको सब–भेरियन्ट जेएन.१ संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोभिड–१९ को सब–भेरियन्ट जेएन.१ देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि