स्वास्थ्य

किन लाग्छ क्यान्सर रोग ?

काठमाडौँ ।  समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् । क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै