स्वास्थ्य

बाल अस्पतालका निर्माणका लागि मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल