स्वास्थ्य

तराईका अधिकांश जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान प्रभावित

काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले तराईका अधिकांश जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान