स्वास्थ्य

बयलपाटा अस्पताल सञ्चालनका लागि थप बजेट दिन सांसद पाण्डेको माग

  काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्  । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले  अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए