स्वास्थ्य

पूर्वका ९ जिल्लामा परिषदको बन्द आह्वान, जनजीवन प्रभावित

२२ साउन, ताप्लेजुङ । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दको प्रभाव अरुण पूर्वको नौ जिल्लामा बिहानै देखि परेको छ । बन्दको कारण बिहानैदेखि मोटरसाइकल, प्रेसका गाडी, कुटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका