स्वास्थ्य

११४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा बुधबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका