स्वास्थ्य

कसरी सर्दछ कोरोना ?

चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ % लाई साधारण लक्षण देखिएर आफै निको भए | लगभग १३.८ % लाई गम्भीर लक्षण देखिएका थिए | उनीहरुलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो | ४.७ % क्रिटिकल अवस्थामा