स्वास्थ्य

सनसिटीमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौँ । पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीनजना मध्ये र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । एक जनाको रिपोर्ट भने पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । । पेप्सीकोलास्थित सनसिटीमा