स्वास्थ्य

भारतद्वारा नेपाललाई २३ टन औषधि प्रदान

काठमाडौँ । कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन् । भारतले सहयोग गरेका औषधिहरुमा पारासिटामोलको