स्वास्थ्य

कम महत्त्व दिइएको पोषक तत्त्व मस्तिष्कका लागि महत्त्वपूर्ण

यो यौगिकले हाम्रो संज्ञानात्मक क्षमता राम्रो बनाउन र चिन्ता कम गराउन महत्त्वपूर्ण भूमिका खेल्छ तर के हामीले यसको उपभोग पर्याप्त मात्रामा गरिरहेका छौँ त ? यस्तो पोषक तत्त्व ‘कोलिन’ का बारे तपाईँले नसुन्नुभएको हुन सक्छ, तर अध्ययनहरूले हाम्रो जीवनका विभिन्न