स्वास्थ्य

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १७,६५८ पुगेको छ