स्वास्थ्य

थप ३७०२ जनामा कोरोना संक्रमण, ६२०५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ३७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार देशभर गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै १७८४ एन्टिजेन परीक्षणमा ६६७ जनामा संक्रमण