स्वास्थ्य

थप ७७६ जनामा कोरोना संक्रमण, ९४७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५१६९२ पुगेको छ । त्यसैगरी बिहीबार थप