स्वास्थ्य

थप १५७७ जनामा कोरोना संक्रमण, २५१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२९४३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा