स्वास्थ्य

हिमालपारिको दुःखः सवारी अवागमन रोकिएपछि ट्याक्टरमा खोप ढुवानी

बलेवा । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका