स्वास्थ्य

चीनले नेपाललाई तीन लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको काठमाडौंस्थित

कोभिड -१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रम LIVE


प्रकाशित मिति | २०७७, १४ माघ बुधबार १०:०७