स्वास्थ्य

थप ९४८३ जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१३१११ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप