स्वास्थ्य

कोभिडबारे २० जिज्ञासा र जवाफ

– डा. रवीन्द्र पाण्डे। १. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ? – ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण