स्वास्थ्य

१०,७०३ जनामा कोरोना संक्रमण, ७६६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८९६५८४ पुगेको छ । त्यस्तै ७६६ जना संक्रमणमुक्त