स्वास्थ्य

१२,००८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौं । नेपालमा थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२,००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९२७८८० पुगेको छ । त्यस्तै ३,०४० जना संक्रमणमुक्त