स्वास्थ्य

लुुम्बिनी प्रदेशमा ३३ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

लुम्बिनी । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप