स्वास्थ्य

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

गण्डकी । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको एक हजार रुपैयाँसम्म शुल्क बिरामीका