स्वास्थ्य

८३६ जनामा कोरोना संक्रमण, १८२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७३६३२ पुगेको छ । त्यस्तै १८२६ जना संक्रमणमुक्त