स्वास्थ्य

१५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७०७६ पुगेको छ । त्यस्तै ३५४ जना संक्रमणमुक्त