स्वास्थ्य

सार्वजनिक बिदाको दिन ओपीडी सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकरलाई चिकित्सक संघको आग्रह

काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको