स्वास्थ्य

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएपनि अबदेखि पूर्ण मात्रा खोप लगाएको