स्वास्थ्य

थप १४ जनामा कोभिड संक्रमण, १९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७१ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् ।