स्वास्थ्य

प्रदेश एकका तीन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द

विराटनगर । प्रदेश एकका ठूला निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पताल, मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका हुन् । तीनवटै अस्पतालले सूचना जारी