स्वास्थ्य

३२४ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको