स्वास्थ्य

१०४ जनामा कोरोना संक्रमण, २०१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३५८७ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको