स्वास्थ्य

यसरी म क्यान्सरबाट पूर्णरुपमा मुक्त भएँ

बेलायतका वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न भाइरस प्रयोग गरेर मानव शरीरमा रहेका हानिकारक कोषलाई सङ्क्रमित पारी नष्ट गर्ने विधि निकै उपयोगी हुनसक्ने बताएका छन्। उनीहरूका अनुसार मानवमा गरिएका प्रारम्भिक परीक्षणहरूमा त्यस्तो सङ्केत देखिएको हो । उक्त उपचारविधि प्रयोग गर्दा एक बिरामीको