स्वास्थ्य

सरकारले जग्गा उपलब्ध गराए अस्पताललाई तीन सय शय्याको बनाउने भक्तपुर क्यान्सर अस्पतालको तयारी

शरद शर्मा, काठमाडौं ।  सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ। साँघुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन। आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा