अर्थ

बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । लगानी बोर्डको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रस्ताव पेश गरी सक्षिप्त सूचीकरणमा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई