अर्थ

‘सबै सरकारी निकायमा विद्युतीय गाडी अनिवार्य गर्नुपर्छ’

नारायण गाउँले बेलायतमा इलेक्ट्रिक कार चढ्नु सहज छ । प्रायः सबै पेट्रोल स्टेशनदेखि कारपार्कसम्म फास्ट चार्जिंग सुविधा छ । शून्य रोड ट्याक्समात्र होइन, त्यस्तो कार किन्न र घरमा चार्जिंङ् प्वाइन्ट राख्नका लागि सरकारले अनुदानसमेत दिन्छ । तपाईंको घरमा आँगन छैन