अर्थ

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री