अर्थ

ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ । सो अवसरमा नवनियुक्त उर्जा मन्त्री भुसाललाई महासंघका तर्फबाट अध्यक्ष