अर्थ

उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्रयासः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा उनले भने, “साना उद्योगको सङ्ख्या कति