अर्थ

कोभिड विरुद्धको खोप खरीदका लागि एडीबीबाट १९ अर्ब ५८ करोड ऋण प्रदान

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकार र एडीबीबीच सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा