अर्थ

नेपालमा उत्पादित विद्युत् बङ्गलादेशसम्म पुर्याउन भारत सहमत

काठमाडौँ । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार  सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको हो । सहमतिअनुसार

संचारमन्त्रीद्वारा विज्ञापन बोर्डको कार्यालय उद्घाटन


प्रकाशित मिति | २०७७, २४ मंसिर बुधबार २२:३६