अर्थ

अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि पर्यटन प्रवर्द्धनमा उपयोगी

सिबी अधिकारी, काठमाडौं ।  नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ। हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रूपमा विदेशी पर्यटक कमै आउँछन्। डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन्। अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य संख्यामा विदेशी