अर्थ

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । सोमबार विहान उनले जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएका कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव