अर्थ

एक करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा बिक्री

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से ३३ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६ सय ८२ दशमलव २९ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक