मनोरन्जन

एलिनाको प्रशंसा गर्दै समीक्षाले भनिन्-बहिनीका रुपमा म सधैं तपाईंको साथमा रहिरहनेछु

काठमाडौं । गायिका समीक्षा अधिकारीले गायिका एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन् । एलिनाले पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायिका अधिकारीले सामाजिक संजालमार्फत एलिनाको प्रंशशा गरेकी हुन् । उनले भनेकी छन्,