मनोरन्जन

राजनीतिक विषयमा केन्द्रित ‘ऐँचो पैँचो’

  काठमाडौँ । नेपाली चलचित्रमा कान्छी निर्मात्रीको परिचय बनाएकी कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र ‘ऐँचो पैँचो’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पूर्णरुपमा व्यावसायिक भनिएको चलचित्रको सार्वजनिक श्रव्यदृश्यमा राजनीतिलाई देखाइएको छ । सामाजिक सञ्जालमा राजनीतिमै केन्द्रित चलचित्र भन्नेबारे चर्चा हुन थालेपछि