मनोरन्जन

यस्तो छ ‘वानर सेना’को ट्रेलर

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान दिइएको छ । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर