मनोरन्जन

डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

  काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार