मनोरन्जन

हिमेश पन्तलाई ‘कमेडी च्याम्पियन’को उपाधि

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र एउटा कार

प्रियंकाको मेहन्दी


प्रकाशित मिति | २०७६, १५ फाल्गुन बिहीबार १३:२३