आशा लामाको चुरा पोते (भिडियो सहित)



लामो समय देखि नेपाली साँगीतिक क्षेत्रमा सक्रिय गायिका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ ।

रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगीतकार दीपक जंगमले गीत विमोचन गरेका हुन् ।

स्वागत नेपालको शब्द, चन्द्रप्रसाद सिवाकोटीको संगीत, एरेन्ज तथा रेर्क्िडङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो । जय चन्द्रकुमार लामा र गायिका स्वयम् आशा लामा (ज्ञानमाला) को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ ।

जय चन्द्रकुमार लामाको प्रस्तुती रहेको म्युजिक भिडियोको सम्पादन, सह निर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ

‘देववाणी’को छायाँकन सुरु

काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायाँकन सुरु